म्याग्दी राखु नेपाली समाज युकेमा नयाँ नेतृत्व

लन्डन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती र ३ राखु पिप्लेबाट बेलायतमा सबोबास गर्नेहरुको संस्था राखु नेप्लिज कम्युनिटी युकेको नयाँ नेतृत्व चयन भएको छ । राखु क्षेत्रमा सामाजिक कार्यमा सहकार्य गर्न गठन भएको उक्त संस्थाको छैटौँ अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ । एम्पायर हल अल्दर्सट मा सम्पन्न भएको अधिबेशनबाट रत्न साहीको अध्यक्षतामा नयाँ कार्य … Continue reading म्याग्दी राखु नेपाली समाज युकेमा नयाँ नेतृत्व